क्रेडिट एण्ड कमर्स बैंक लि.द्धारा खातावालालाई औषधि उपचार खर्च भूक्तानी

विकल्प न्यूज/बेनी साउन २६ गते । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. NCC BANK बेनी शाखाले बैंकमा बचत खाता खोली कारोवार गर्ने बचतकर्तालाई विरामी भएवापत दशहजार रुपैयाँ औषधि उपचार खर्च भुक्तनी गरेको छ । बैकका शाखा प्रबन्धक लक्ष्मण शर्माले खाता खोली कारोबार गर्नुभएका बेनी नगरपालिका २ निवासी भिमबहादुर रिजाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । … Continue reading क्रेडिट एण्ड कमर्स बैंक लि.द्धारा खातावालालाई औषधि उपचार खर्च भूक्तानी